बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

दुईसयले घट्यो सुनको मूल्य, प्रतितोला एक लाख ९ हजार कायम

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १३ २०७९
images
images
दुईसयले घट्यो सुनको मूल्य, प्रतितोला एक लाख ९ हजार कायम

सोमबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार पाँचसय कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य सोमबार प्रतितोला एक हजार ३ सय ६० तोकिएको छ। 

images
images

काठमाडौं- सोमबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला दुईसय र चाँदीको मूल्य १० रूपैयाँले घटेको हो। 

images
images
images

सोमबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार पाँचसय कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार दुईसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ७ सय रूपैयाँ कायम थियो। 

चाँदीको मूल्य सोमबार प्रतितोला एक हजार ३ सय ६० तोकिएको छ। 

images


प्रकाशित : सोमबार, चैत १३ २०७९०५:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend