बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

एनआईसी बैंकले गतवर्ष भन्दा ५ प्रतिशतले घटायो लाभांश

images
सोमबार, कात्तिक ८ २०७८
images
images
एनआईसी बैंकले गतवर्ष भन्दा ५ प्रतिशतले घटायो लाभांश

एनआइसी एशिया बैंकले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको हो। 

images
images

काठमाडौं- एनआइसी एशिया बैंकले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको हो। 

images
images
images

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

images
images

बैंकले घोषणा गरेको लाभांश अघिल्लो आर्थिक वर्षकोभन्दा ५ प्रतिशतले कम हो। बैंकले अघिल्लो आव २०७६/७७ मा १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिएको थियो।

images
images
images


प्रकाशित : सोमबार, कात्तिक ८ २०७८११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend