शनिबार, वैशाख १५ गते २०८१    
images
images

राष्ट्र बैंकले गर्‍यो ५ फाइनान्सलाई कारबाही

images
images
images
राष्ट्र बैंकले गर्‍यो ५ फाइनान्सलाई कारबाही

समृद्धि र गुडविललाई अनिवार्य मौज्दात तोकेअनुसार नभएको भन्दै कारबाही गरेको हो। बैंकले समृद्धिलाई १ लाख ३८ रुपैयाँ र गुडविललाई २ हजार ८ सयरुपैयाँ हर्जना तिराएको हो। 

images
images

काममाडौं- नेपाल राष्ट्र बैंकले पाँच वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ। बैंकले ललतिपुर, समृद्धि, गुडविल, सिटी एक्सप्रेस र जानकी फाइनान्सलाई  काराबाही गरेको हो।

images
images
images

समृद्धि र गुडविललाई अनिवार्य मौज्दात तोकेअनुसार नभएको भन्दै कारबाही गरेको हो। बैंकले समृद्धिलाई १ लाख ३८ रुपैयाँ र गुडविललाई २ हजार ८ सयरुपैयाँ हर्जना तिराएको हो। 

images

यसैगरी, विपन्न कर्जा शीर्षकमा गडबडी गरेको भन्दै  २० लाख रुपैयाँ भन्दा बढी रुपैयाँ हर्जना तिराएको हो। यसैगरी जानकी फाइनान्सलाई ३१ लाख ९२ हजार र सिटी एक्सप्रेसलाई २ लाख ५९ हजार रुपैयाँ हर्जना तिराएको हो।

images

यसैगरी ललितपुर फाइनान्सलाई सिसिडी अनुपात शीर्षकमा पनि ६४ हजार ५ सय ७२ रुपैयाँ हर्जना तिराएको हो।

images
images

images

प्रकाशित : आइतबार, कात्तिक ७ २०७८११:१७

प्रतिक्रिया दिनुहोस