बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

महिला लघुवित्तकाे बाेनस सेयर बढ्याे 

images
शुक्रबार, कात्तिक ५ २०७८
images
images
महिला लघुवित्तकाे बाेनस सेयर बढ्याे 

लघुवित्तको कात्तिक ५ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ४७.५० प्रतिशत बोनस र २.५० प्रतिशत नगद वितरण गर्ने नयाँ प्रस्ताव गरेको छ। 

images
images

काठमाडौं- महिला लघुवित्त वित्तीय संस्थाकाे लाभांश संशोधन भएको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्तले यसअघि प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको हाे। 

images
images
images

लघुवित्तको कात्तिक ५ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ४७.५० प्रतिशत बोनस र २.५० प्रतिशत नगद वितरण गर्ने नयाँ प्रस्ताव गरेको छ। 

images
images

यसअघि असोज २२ गते, शुक्रबार लघुवित्तले चुक्ता पुँजीको ४५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। 

images
images
images

चार वर्षअघि स्थापित कम्पनीले गत माघमा सर्वसाधारणमा ४ लाख कित्ता आईपीओ बिक्री गरेको थियो।


प्रकाशित : शुक्रबार, कात्तिक ५ २०७८१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend