शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

विराटनगर विमानस्थल भोलिदेखि खुल्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ५ २०७८
images
विराटनगर विमानस्थल भोलिदेखि खुल्ने

विराटनगर विमानस्थल बन्द भएपछि एयरलाइन्सहरुले भद्रपुर र जनकपुर उडान संख्या बढाएका छन्। 

images
images

काठमाडौं- वर्षाका कारणले गर्दा विराटनगर विमानस्थल जलमग्न भएपछि बुधबारदेखि रोकिएको उडान भोलिदेखिमात्र खुल्ने भएको छ। 

images
images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणले शनिबारदेखि भिएफआर माध्यमबाट उडान सञ्चालन हुने जानकारी दिएको छ। 

images
images

वर्षाका कारण विमानस्थलभित्र पानी पसेपछि बुधबारदेखि विमानस्थल बन्द रहेको छ। 

images
images

विराटनगर विमानस्थल बन्द भएपछि एयरलाइन्सहरुले भद्रपुर र जनकपुर उडान संख्या बढाएका छन्। 


प्रकाशित : शुक्रबार, कात्तिक ५ २०७८०८:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend