शुक्रबार, असोज ४ गते २०८१    
images
images

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ५ २०७८
images
images
न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

क्यापिटलका अनुसार २ लाख ९ हजार २५० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। 

images
images

काठमाडौं- न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। 

images
images
images

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाको माध्यमबाट आइपीओ बाँटफाँट गरेको हो। 

क्यापिटलका अनुसार २ लाख ९ हजार २५० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। 

असोज १५ देखि १९ सम्म सेयर बिक्री खुला गरिएको यो कम्पनीले कूल २२ करोड ५० लाखको २२ लाख ५० हजार कित्ता सेयर छुट्याएको थियो। त्यसमा ४५ हजार कित्ता कर्मचारीका लागि र १ लाख १३ हजार ५ सय कित्ता संस्थागत लगानीकर्ताका लागि छुट्याइएको थियो। 

images

बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो। उक्त आव्हान २२ लाख ४१ हजार १३८ आवेदन परेका थिए। २ करोड ६९ लाख ५ हजार ८० कित्ताका लागि आवेदन परेको थियो। 

१० हजार ४४२ आवेदन रद्ध भएको क्यापिटलले जानकारी दिएको छ। 

 


प्रकाशित : शुक्रबार, कात्तिक ५ २०७८०४:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend