शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

डण्डीको मूल्य एक महिनामै २३ प्रतिशतले बढ्यो

images
बिहीबार , कात्तिक ४ २०७८
images
डण्डीको मूल्य एक महिनामै २३ प्रतिशतले बढ्यो

बजेट प्रतिस्थापन विधेयक संसदमा टेबल हुन अगाडि प्रतिकिलो ७९ देखि ८३ रुपैयाँसम्म रहेको डण्डीको मूल्य अहिले बढेर ९८ देखि १ सय २ रुपैयाँसम्म पुगको उनले बताए।

images
images

काठमाडौं- विकास निर्माणको कामले तिब्रता लिने समय सुरु भएसँगै डण्डीको मूल्य अस्वभाविक रुपमा बढेको छ।

images
images
images

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले एक महिनामै अवधिमा डण्डीको मूल्य २३ प्रतिशतसम्म बढेको जनाकारी दिए।

images
images

बजेट प्रतिस्थापन विधेयक संसदमा टेबल हुनअगाडि प्रतिकिलो ७९ देखि ८३ रुपैयाँसम्म रहेको डण्डीको मूल्य अहिले बढेर ९८ देखि १ सय २ रुपैयाँसम्म पुगको उनले बताए।

images
images

व्यवसायीहरुले भने सरकारले प्रतिस्थापन विधेयकमार्फत स्पञ्ज (डण्डीको कर्चा पदार्थ) आयातमा पूर्ण भन्सार छुट दिएपछि डण्डीको मूल्य घट्ने बताएका थिए। तर डण्डीको मूल्य झन बढेको सिंहको भनाइ छ।

‘सरकारले जुन रुपमा डण्डीको मूल्य घटने अपेक्षा सहित भन्सारमा पूर्ण छुट दिएको थियो,’ सिंहले भने, ‘तर त्यसको ठिक विपरित डण्डीको मूल्य बढेको छ।यसले निार्माण क्षेत्र महंगो हुँदैछ।’

सरकारी व्यवस्थाले २ प्रकारको डण्डी उद्योगमा रहेको प्रतिस्पर्धामा एउटानन पक्षलाई मात्रै सहज हुने गरी काम गरेको र यसले डण्डीको मूल्यमा कार्टिलिङ गर्न सहयोग पुगेको सिंहको भनाइ छ।


प्रकाशित : बिहीबार , कात्तिक ४ २०७८०८:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend