बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नेपाल वायुसेवा निगमको टिकट काउन्टर अब शनिबार र बिदाको दिन पनि खुला हुने

बिहीबार , फागुन ४ २०७९
नेपाल वायुसेवा निगमको टिकट काउन्टर अब शनिबार र बिदाको दिन पनि खुला हुने

नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय टिकट काउन्टर अब सातै दिन खुला गर्ने भएको छ।

काठमाडौं- नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय टिकट काउन्टर अब सातै दिन खुला गर्ने भएको छ।

निगमले फागुन ५ गतेदेखि अन्तर्राष्ट्रिय टिकट काउन्टर बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म खुला गरिने बताएको छ।

शनिबार र बिदाको दिन समेत टिकट काउन्टर खुला हुने निगमले जनाएको छ।

बिदाको दिन भने बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्रै खुला रहने जनाएको छ।


प्रकाशित : बिहीबार , फागुन ४ २०७९१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend