बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

ग्लोबल आइएमई बैंकले ल्यायो 'ग्लोबल आइएमई हाइब्रिड बचत खाता'

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक ४ २०७८
images
images
ग्लोबल आइएमई बैंकले ल्यायो 'ग्लोबल आइएमई हाइब्रिड बचत खाता'

बचत खाताको समयावधी ग्राहकहरुको इच्छा अनुसार १ देखि ५ वर्षसम्मको हुनेछ भने मुद्दतिमा परिणत भएको रकमको बैंकले मुद्दति खातामा प्रकाशित गरेको उच्चतम ब्याजदर कायम हुनेछ । 

images
images

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले 'ग्लोबल आइएमई हाइब्रिड बचत खाता' ल्याएको छ । 

images
images
images

बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने भन्दै ल्याइएको यो नयाँ हाइब्रिड बचत खातामा १ लाख रुपैयाँ बचत पुगेपछि उक्त बचत स्वतः मुद्दतिमा परिणत हुने सुविधा रहेको बैंकले जानकारी दिएको छ। 

images
images

बचत खाताको समयावधी ग्राहकहरुको इच्छा अनुसार १ देखि ५ वर्षसम्मको हुनेछ भने मुद्दतिमा परिणत भएको रकमको बैंकले मुद्दति खातामा प्रकाशित गरेको उच्चतम ब्याजदर कायम हुनेछ । 

images
images
images

नयाँ हाइब्रिड बचत खातावाल ग्राहकहरुले एक वर्षसम्मको लागि मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा तथा भिजा डेबिट कार्डको सुविधा नि:शुल्करुपमा प्राप्त गर्नेछन् । 

 


प्रकाशित : बिहीबार , कात्तिक ४ २०७८०४:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend