सोमबार, वैशाख २४ गते २०८१    
images
images

यामाहाको रोम्यान्टिक 'कि टू द गोल्डेन हार्ट' स्किम 

images
images
images
यामाहाको रोम्यान्टिक 'कि टू द गोल्डेन हार्ट' स्किम 
images
images

काठमाडौं- भ्यालेन्टाइनको अवसरमा यामाहाले अत्यन्त रोमान्चक र रोम्यान्टिक स्किम ल्याएको छ। जसमा अद्भूत सरप्राईजहरु रहेका छन्। ‘की टू द गोल्डेन हार्टु स्किमले १ लाखसम्मको क्यासब्याकको मजेदार अफर पनि ल्याएको हो। 

images
images
images

हरेक हप्ता यमाहाले एउटा सुनको लकेट र यामाहाको सुनको चाबी पनि उपहार स्वरूप दिनेछ। लक्की ड्र मार्फत हरेक हप्ता विजेताको घोषणा गरिनेछ। यो अफर यामाहाका सिमित मोडेलहरुको खरिदमा मात्र उपलब्ध हुनेछ। 
यी मोडेलहरु एफजेड एस एफआई भर्सन थ्री भर्सन टू एसजेड आरआर भर्सन टू सलुटो १२५ रेजेडआर १२५ एफआई फसिनो १२५ एफआई र रेजेड ११३ सीसी रहेका छन्। यो अफर यामाहा स्कुटरमा १(१७ फेब्रुअरी, २०२३ सम्म मात्र लागु हुनेछ भने, यामाहाको बाकइहरुमा १९ जनवरी, २०२३ देखी नयाँ योजना घोषणा नगरेसम्म लागु हुनेछ।

images

खरिदकर्ताले एकै पटकमा सम्पूर्ण रकम लगानी गर्न नसकेको खण्डमा, यामाहासँग वैकल्पिक प्रस्ताव पनि छ। खरिदकर्ताले सबैभन्दा कम डाउनपेमेन्टको विकल्प रोज्न सक्छ जुन पूर्ण रकमको २० प्रतिशत हो। यो अफर ९९९ प्रतिशतको न्यूनतम ब्याजदरमा पनि उपलब्ध छ।

images

फेब्रुअरी महिना प्रेमको प्रतीक रहेको हुँदा, परस्परको यही प्रेम र आत्मियता मनाउँदै, यामाहाले एक आकर्षक साप्ताहिक उपहार ल्याएको छ। एउटा सुनको लकेट र यामाहाको सुनौलो चाबीको साप्ताहिक उपहार प्राप्त गर्ने अफर रहेको छ। यो अफर यामाहा फाइनान्स, एमएडब्लू इन्भेष्टमेन्ट प्रालि द्वारा संचालन गरिएको हो ।

images
images

हामी यो मायाको याममा कि टु द गोल्डेन हार्ट अफर सुरु गर्न पाउँदा अत्यन्तै हर्षित छौं। यो योजनाले बाइक उत्साहीहरूलाई कम डाउन पेमेन्ट र न्यून ब्याज दरमा बाइकर स्कुटर किन्न पाउने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्ने हाम्रो दृढ विश्वास गरिएको यामाहा नेपालका मार्केटिङ प्रमुख यम गुरुङले सहमति जनाएका छन्।

images

प्रकाशित : मंगलबार, माघ २४ २०७९०७:१६

प्रतिक्रिया दिनुहोस