शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

नयाँ कामका लागि वैदेशिक रोजगारीमा जानेमध्ये ६१ प्रतिशतको रोजाइ मलेसिया, ६ महिनामै बाहिरिए ४ लाख १४ हजार युवा

images
images
नयाँ कामका लागि वैदेशिक रोजगारीमा जानेमध्ये ६१ प्रतिशतको रोजाइ मलेसिया, ६ महिनामै बाहिरिए ४ लाख १४ हजार युवा
images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/०८० को ६ महिना (साउन-पुस) मा वैदेशिक रोजगारीका लागि ४ लाख १४ हजार ५ सय ४६ जना बाहिरिएका छन्।

images
images
images

यो संख्या नयाँ काममा लागि म्यानपावरमार्फत, व्यक्तिगत भिसा र पुन: बिदामा नेपाल आएर फर्कने सबैको हो।

images

वैदेशिक रोगजार विभागका अनुसार नयाँ कामका लागि म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जानेको संख्या २ लाख ३२ हजार ९ सय ३६ रहेको छ। यसबाहेको अन्य संख्या चाहिँ बिदामा नेपाल आइ पुन: विदेश जानेको संख्या हो।

images

विभागका अनुसार नयाँ काममा लागि सबैभन्दा बढी युवाको रोजाइमा मलेसिया परेको छ। नयाँ काममा लागि म्यानपावरमार्फत १ लाख ४२ हजार ३ सय २ जना मलेसिया पुगेका छन्।

images
images

म्यानपावरमार्फत नयाँ कामका लागि मलेसिया जानेको संख्या महिनागत रुपमा

पुस- १६ हजार सय २९

मंसिर- २० हजार ३ सय ८८

कात्तिक- २५ हजार ३ सय ४०

असोज- २४ हजार ४ सय ८१

भदौ- ३३ हजार ३

साउन-  २२ हजार ३ सय ६१

कुन महिना कति बाहिरिए?

पुस- ६५ हजार ४ सय ६४

मंसिर- ६८ हजार ५ सय ६४

कात्तिक- ७८ हजार ३ सय ७०

असोज- ६२ हजार ७ सय ६

भदौ- ७६ हजार ४ सय ३

साउन-  ६३ हजार ३९

images

प्रकाशित : सोमबार, माघ २३ २०७९११:४०

प्रतिक्रिया दिनुहोस