बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

कारोबार सुरु भएको साढे दुई घण्टामै सेयर बजार १०० अंकले घट्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक २ २०७८
images
images
कारोबार सुरु भएको साढे दुई घण्टामै सेयर बजार  १०० अंकले घट्यो

नेप्से परिसूचक घट्ने क्रममा मंगलबार दिउसोसम्म १०० अंकको गिरावट आएको छ।

images
images

काठमाडौं- नेप्से परिसूचक घट्ने क्रममा मंगलबार दिउसोसम्म १०० अंकको गिरावट आएको छ। सोमबार ६९ अंकले घटेको बजार मंगलबार १ः३० सम्म १०० अंकको गिरावट हुँदै बजार २४८७ अंकमा झरेको छ।

images
images
images

आइतबार ११ अंकले बढे पनि सोमबार र मगलबार दिउसोसम्म १६९ अंकको गिरावट आएको छ। मंगलबार सबैजसो कम्पनीको सेयर घटेको छ। 

images
images


प्रकाशित : मंगलबार, कात्तिक २ २०७८०७:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend