आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

यी २५ होटल जहाँ लगानी भएको छ ५० अर्ब

images
मंगलबार, माघ १० २०७९
images
यी २५ होटल जहाँ लगानी भएको छ ५० अर्ब
images
images

काठमाडौं- लगानी प्रतिबद्धता आउने दोस्रो ठूलो क्षेत्र हो- पर्यटन। जलविद्युतपछि सबैभन्दा बढी लगानी पर्यटन क्षेत्रमा नै छ।

images
images
images

उद्योग विभागका अनुसार नेपालमा निर्माण भएका र निर्माणका चरणमा रहेका ठूला एक अर्ब रुपैयाँभन्दा माथिको लगानी रहेको होटलमा शतप्रतिशत नै नेपाली लगानी प्रतिबद्धता आएको छ।

images
images

साना तथा मझौला पर्यटन उद्योगमा विदेशी लगानीको प्रतिबद्धतासमेत आएको छ। विभागका अनुसार २०७४ साउन १ यता पर्यटन उद्योगमा १ खर्ब १४ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आएको छ।

images
images

यो अवधिमा पर्यटनतर्फ कुल ४ सय ९६ वटा उद्योग दर्ता भएका छन्। यसरी आएको लगानी प्रतिबद्धतामध्ये १ अर्ब रुपैयाँभन्दा माथिको लगानी प्रतिबद्धता आएको तारे होटलको संख्या १५ वटा रहेको छ।

विभागका अनुसार १० करोडदेखि ५० करोड रुपैयाँसम्मको लगानी प्रतिबद्धता आउने होटलको संख्या बढी छ।

यी हुन् एक अर्बभन्दा बढी लगानी प्रतिबद्धतासँगै निर्माण भएका र निर्माणको चरणमा रहेका होटल

chart.JPG

 


प्रकाशित : मंगलबार, माघ १० २०७९०९:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend