शुक्रबार, जेठ ४ गते २०८१    
images
images

बजाजको नयाँ सोरुम धनुषामा

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ १ २०७८
images
images
बजाजको नयाँ सोरुम धनुषामा

नेपालका लागि बजाज मोटरसाइकलको अधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले धनुषामा सुविधा सम्पन्न नयाँ सोरुम खुलेको छ। धनुषामा मंगलबार माँ दुर्गा अटोमोबाइल्सको उद्घाटन भएको हो।

images
images

काठमाडौं- नेपालका लागि बजाज मोटरसाइकलको अधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले धनुषामा सुविधा सम्पन्न नयाँ सोरुम खुलेको छ। धनुषामा मंगलबार माँ दुर्गा अटोमोबाइल्सको उद्घाटन भएको हो। 

images
images
images

बजाजले सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर देशभर उपलब्ध गराउने उद्देश्यले धनुषामा पनि सोरुम सञ्चालनमा आएको हो। नयाँ सोरुमले ग्राहकहरुलाई मोटरसाइकलको स्पेयर पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ।

images

बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने कम्पनीले जनाएको छ। बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ।

images
images

नयाँ सोरुम सुरु गर्दैै गोल्छा गु्रपका डिरेक्टर अभिमन्यु गोल्छाले धनुषामा नयाँ सोरुम उद्घाटन भएपछि त्यस क्षेत्रका उपभोक्तालाई सहयोग पुग्ने बताए। सोरुम उद्घाटनको अवसरमा माँ दुर्गा अटोमोबाइल्सले मोटरसाइकल किन्ने ग्राहकहरुका लागि आकर्षक उपहारको व्यवस्था पनि गरेको छ।

images
images

 


प्रकाशित : मंगलबार, भदौ १ २०७८१२:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend