आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

२ भारतीय एयरलाइन्सका जहाज नेपाली आकाशमा फन्को मार्दै

images
शुक्रबार, माघ ६ २०७९
images
२ भारतीय एयरलाइन्सका जहाज नेपाली आकाशमा फन्को मार्दै

अहिले कम भिजिबिलिटीका कारण भारतको दिल्लीबाट आएको एयर इन्डिया र मुम्बईबाट आएको भिस्तार एयरलाइन्लका जाहान अवतरणका लागि कुरिरहेका छन्।

images
images

काठमाडौं- काठमाडौं विमानस्थलमा अवतरणका लागि आवश्यक भिजिलिबिटी कम हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय अवतरण प्रभावित भएको छ।

images
images
images

अहिले कम भिजिबिलिटीका कारण भारतको दिल्लीबाट आएको एयर इन्डिया र मुम्बईबाट आएको भिस्तार एयरलाइन्लका जाहान अवतरणका लागि कुरिरहेका छन्।

images
images

विमानस्थलको भिजिबिलिटी अझै पुरा खुल्न नसक्दा आकाशमै फन्को मारिरहेका छन्। अझै के‍ही समय भिटिबिलिटी सहज नभए विमान भारततर्फ नै डाइभर्ट गरिने छ।

images
images


प्रकाशित : शुक्रबार, माघ ६ २०७९०४:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend