बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

छिमेक लघुवित्तको आकर्षक लाभांश घोषणा, सेयर र नगद कति?

बिहीबार , पुस २८ २०७९
छिमेक लघुवित्तको आकर्षक लाभांश घोषणा, सेयर र नगद कति?

काठमाडौं- छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर र नगद गरी कुल २५.२६५ लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। 


प्रकाशित : बिहीबार , पुस २८ २०७९०४:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend