शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सेन्चुरी बैंकको १५ दिनसम्म सेयर कारोबार रोक्का

आइतबार, पुस २४ २०७९
सेन्चुरी बैंकको १५ दिनसम्म सेयर कारोबार रोक्का

काठमाडौं- सेन्चुरी बैंकको सेयर कारोबार पुस २६ गतेदेखि १५ दिनसम्म रोक्का हुने भएको छ। बैंकले सेयर कारोबार रोक्का गरिदिन आग्रह गर्दै नेप्सेलाई पत्र लेखेको छ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ मा भएको व्यवस्था बमोजिम सेयर कारोबार रोक्का गर्न लागिएको हो। प्रभु बैंकले सेन्चुरी बैंकलाई (एक्विजिसन) प्राप्ति गरेर पुस २६ गते बाट एकीकृत कारोबार सुरु गर्दैछ। दुवै एक भएपछि अब प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ।

638086095040412813.gif


प्रकाशित : आइतबार, पुस २४ २०७९०४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend