बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नक्कली बील बनाएर ६ करोड कर छलीको अभियोगमा मुद्दा दायर 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १९ २०७९
नक्कली बील बनाएर ६ करोड कर छलीको अभियोगमा मुद्दा दायर 

विभागले महर्जनविरुद्ध ६ करोड १७ लाख ९२ हजार बिगो कायम गर्दै बिगो बराबरकै जरिबाना माग गर्दै मुद्दा दायर गरेको हो। 

काठमाडौं- राजस्व अनुसन्धान विभागले नक्कली बील बनाएर कर छली गरेको अभियोगमा त्रिशक्ती ट्रेडर्सका सञ्चालक  सिद्धि बहादुर महर्जनबिरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। 

विभागले महर्जनविरुद्ध ६ करोड १७ लाख ९२ हजार बिगो कायम गर्दै बिगो बराबरकै जरिबाना माग गर्दै मुद्दा दायर गरेको हो। 

त्रिशक्ती ट्रेडर्सका प्रोप्राईटर सिद्धि बहादुर महर्जनले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विजक खरिद गरी बित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरि कर छलेको पाइएको विभागले जानकारी दिएको छ। 

प्रकाशित : मंगलबार, पुस १९ २०७९०९:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend