बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

कृषि विकास बैंकको निमित्त सीईओमा सुवेदी

मंगलबार, पुस १२ २०७९
कृषि विकास बैंकको निमित्त सीईओमा सुवेदी

काठमाडौं- कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैंकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सुवेदी नियुक्त भएका छन्। बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नहुञ्जेलसम्म उनलाई सो जिम्मेवारी तोकेको हो।

बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो।


प्रकाशित : मंगलबार, पुस १२ २०७९०५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend