शनिबार, वैशाख २२ गते २०८१    
images
images

ग्लोबल आईएमई बैंकको कान्तिपथ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना 

images
बिजनेस न्युज
images
images
ग्लोबल आईएमई बैंकको कान्तिपथ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना 

उनले वित्तीय साक्षरता कार्यक्रममा बोल्दै अब बैंकका हरेक ग्राहकले भौतिक रुपमा बैंकसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएकोसमेत बताएका छन् ।

images
images

काठमाडौं- ग्लोबल आइएमई बैंक, कान्तिपथ शाखाले शुक्रबार वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । शाखाले डिजिटल बैंकिङ सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

images
images
images

कार्यक्रममा ग्लोबल आइएमई बैंक बागमती प्रदेश प्रमुख ध्वजविक्रम साउँदले ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सेवाबाट हरेक प्रकारका सुविधा उपलब्ध हुने बताएका छन् । उनले वित्तीय साक्षरता कार्यक्रममा बोल्दै अब बैंकका हरेक ग्राहकले भौतिक रुपमा बैंकसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएकोसमेत बताएका छन् ।

images

यस्तै कार्यक्रममा बैंकको कान्तिपथ शाखाका शाखा प्रमुख यादव शर्माले बैंकको सेवा सुविधाका फाईदा, यसले ल्याएको अवसर र यसका समस्या समाधानका बिषयमा केन्द्रित रहेर उक्त साक्षरता कार्यक्रम आयोजना गरिएको बताएका छन् ।

images

बैंकको कान्तिपथ शाखाले काठमाडौंको यल्लो प्यागोडा होटलमा आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा बैंकका ग्राहक, कर्मचारी गरी करिव ३ सय जना सहभागि भएका थिए ।

images
images

images

प्रकाशित : शुक्रबार, पुस ८ २०७९१०:२०
प्रतिक्रिया दिनुहोस