बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

एनआईसी एसिया बैंकले लाभांश नदिने

बुधबार, पुस ६ २०७९
एनआईसी एसिया बैंकले  लाभांश नदिने

बैंकले गत वर्ष पनि लाभांश दिएकाे थिएन।

काठमाडौं- एनआईसी एसिया बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ। मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश दिने निर्णय गरेको हो। 

बैंकले गत वर्ष पनि लाभांश दिएकाे थिएन।

nic.png


प्रकाशित : बुधबार, पुस ६ २०७९०४:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend