शनिबार, साउन १२ गते २०८१    
images
images
images

सिटिजन्स बैंकले कात्तिक १६ गते बोलायो साधारणसभा

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज २६ २०७८
images
images
सिटिजन्स बैंकले कात्तिक १६ गते बोलायो साधारणसभा

गत वर्षको नाफाबाट चुक्ता पूँजीको १२.९१ प्रतिशत सेयर र ३.०८९ प्रतिशत नगद लाभांश सञ्चालक समितिले प्रस्ताव गरेको छ। 

images

काठमाडौं- सिटिजन्स बैंकले वार्षिक साधारणसभा कात्तिक १६ गते बोलाएको छ। 

images
images

बैंक सञ्चालक समितिले बोलाएको उक्त साधारणसभामा सेयरधनीलाई १६ प्रतिशत लाभांसको प्रस्ताव पेस हुने छ। 

images

गत वर्षको नाफाबाट चुक्ता पूँजीको १२.९१ प्रतिशत सेयर र ३.०८९ प्रतिशत नगद लाभांश सञ्चालक समितिले प्रस्ताव गरेको छ। 

साधारणसभाले पारित गरेपछि यो लाभांश लागू हुने छर 

images

 


प्रकाशित : मंगलबार, असोज २६ २०७८०४:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend