बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

शिखर इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर र नगद कति?

शुक्रबार, पुस १ २०७९
शिखर इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर र नगद कति?

काठमाडौं- शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४२१ प्रतिशत नगद गरी कुल १६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 


प्रकाशित : शुक्रबार, पुस १ २०७९०५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend