सोमबार, वैशाख २४ गते २०८१    
images
images

हुन्डाईको हाइभोल्टेज ब्याट्री चेकअप क्याम्प

images
images
images
हुन्डाईको हाइभोल्टेज ब्याट्री चेकअप क्याम्प

आफ्ना विद्युतीय सवारीका ग्राहकहरूका लागि ५ दिने हुन्डाई ईभी हाइभोल्टेज ब्याट्री चेकअप क्याम्पको आयोजना गरेको हो। 

images
images

काठमाडौं- हुन्डाई मोटर्सको नेपालका लागि आधिकारि बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो ‘बी(भी)द चेन्ज’ अभियान अन्तर्गत मङ्सिर २६ देखि पुस १ गतेसम्म विद्युतीय कारको ब्याट्री चेकअप गर्ने भएको छ।

images
images
images

आफ्ना विद्युतीय सवारीका ग्राहकहरूका लागि ५ दिने हुन्डाई ईभी हाइभोल्टेज ब्याट्री चेकअप क्याम्पको आयोजना गरेको हो। 

images

यो अभियानले कोना र आयोनिकका ३ सयभन्दा बढी ग्राहकहरूलाई फाइदा पुग्ने विश्वास कम्पनीले लिएको छ। यो कार्यक्रममा प्रशिक्षित प्राविधिकहरू र अत्याधनिुनिक उपकरणहरूको सहयोगले सवारी धनीहरूलाई आफ्नो सवारीको प्राविधिक अवस्थाहरू र ब्याट्रीको अवस्थाबारे जान्न मद्दत गर्ने उद्देश्यले आयोजना गरिएको कम्पनीको भनाइ छ। 

images

त्यस्तै कार्यक्रममा कम्पनीले ब्याट्रीको आयु बढाउन र सवारीको पूर्वजाँच गर्न ग्राहकहरुलाई विभिन्न सुझावहरु समेत दिनेछ। 

images
images

यी र यस्ता क्रियाकलापले हुन्डाईको विद्युतीय सवारी प्रतिको सफ्टवेयर, प्राविधिक र हार्डवेयरको पक्षबाट पनि प्रतिबद्ध रहेको देखाउने कम्पनीको विश्वास लिएको छ। यो कार्यक्रम थापाथली स्थित हुन्डाईको ईभी शोरुम अगाडि सञ्चालन हुनेछ। 

images

प्रकाशित : मंगलबार, मंसिर २७ २०७९०५:२७

प्रतिक्रिया दिनुहोस