शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सेयरधनीलाई सनराइज बैंकले पनि लाभांश नदिने

सोमबार, मंसिर २६ २०७९
सेयरधनीलाई सनराइज बैंकले पनि लाभांश नदिने

काठमाडौं-सनराइज बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट दिने लाभांश आइतबार बसेको सञ्चालक समितिको बैठकले नदिने निर्णय गरेको हो।

शुक्रबारको बैठकले लक्ष्मी बैंकले पनि लाभांश नदिने निर्णय गरेको थियो। 
 

sunrise.jpeg


प्रकाशित : सोमबार, मंसिर २६ २०७९०४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend