बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नबिल बैंकको लाभांश घोषणा, बोनस सेयर र नगद कति?

आइतबार, मंसिर २५ २०७९
नबिल बैंकको लाभांश घोषणा, बोनस सेयर र नगद कति?

काठमाडौं - नबिल बैंकले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएको छ। २५ मंसिर आइतबार बसेको बैंक सञ्चालक समतिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो।

बैंकले प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पुँजीको १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश दिने भएको छ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ।


प्रकाशित : आइतबार, मंसिर २५ २०७९१५:१०
  • सम्बन्धित विषय:

  • # nabil bank
  • # dividend


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend