शनिबार, वैशाख ८ गते २०८१    
images
images

ग्लोबल आईएमई बैंकले १० प्रतिशत बोनस सेयर दिने

images
बिजनेस न्युज
images
ग्लोबल आईएमई बैंकले १० प्रतिशत बोनस सेयर दिने

बैंकले २०७७/७८ को वितरणयोग्य मुनाफा समेतबाट सेयरधनीलाई ३.५ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरी चुक्ता पुँजीको १३.५ प्रतिशत लाभांश दिने भएको हो। 

images
images

काठमाडौं- ग्लोबल आईएमई बैंकले १० प्रतिशत बोनस सेयरका साथै ३.५ प्रतिशत नगद लाभांश दिने भएको छ। 

images
images
images

बैंकले २०७७/७८ को वितरणयोग्य मुनाफा समेतबाट सेयरधनीलाई ३.५ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरी चुक्ता पुँजीको १३.५ प्रतिशत लाभांश दिने भएको हो। 

images

images

प्रकाशित : सोमबार, असोज २५ २०७८०७:३०
प्रतिक्रिया दिनुहोस