शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सेयरधनीलाई लक्ष्मी बैंकले लाभांश नदिने

आइतबार, मंसिर २५ २०७९
सेयरधनीलाई लक्ष्मी बैंकले लाभांश नदिने

काठमाडौं-बैंकहरुले धमाधम लाभांश घोषणा गरिरहेकावेला लक्ष्मी बैंकले लाभांश वितरण नगर्ने भएको छ।

बैंकको आइतबार बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को वित्तीय विवरण पारित गर्दै लाभांश बितरण नगर्ने प्रस्ताव गरेको हो। 

बैंकले वितरणयोग्य नाफालाई संचितिमा राख्ने प्रस्ताव गरेको हो। नेपाल राष्ट्र बैंकले बैंकको वित्तीय विवरण स्वीकृत गरेपछि बैंकलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ। 


प्रकाशित : आइतबार, मंसिर २५ २०७९०६:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend