शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

आईएमईको चाडपर्व बम्पर अफरका विजेता घोषणा 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर २१ २०७९
आईएमईको चाडपर्व बम्पर अफरका विजेता घोषणा 

तामाङले  १० लाख रुपैयाँ उपहार पाएका छन्।

काठमाडौं- रेमिट्यान्स कम्पनी आइएमईले चाडपर्वका अवसरमा ल्याएको बम्पर अफरका विजेता घोषणा भएका छन्। 

कम्पनीले आज एक सार्वजनिक कार्यक्रम गरी उक्त अफरका विजेता घोषणा गरेको हो। कम्पनीका अनुसार  मलेसियाबाट आईएमई बाट १४ हजार ५० हजार रुपैयाँ पठाएका  मेखलाल तामाङ विजेता घोषित भएका छन्। 

तामाङले  १० लाख रुपैयाँ उपहार पाएका छन्।

मलेसियाबाट आइएमईमार्फत १४ हजार ५० रुपैयाँ पठाएर उनी 'आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित उक्त अफरको विजेता बन्न सफल भएका हुन्। 


आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र आइएमईका ब्रान्ड एम्बासडर दीपकराज गिरीले संयुक्त रूपमा सफ्टवेयर पद्वतिमा आधारित लक्की ड्र मार्फत नतिजा सार्वजनिक गरेका थिए। 


आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक कार्यक्रम ल्याएको थियो। यो अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ सम्म कुल ९ हप्ता अर्थात ६३ दिनसम्म सञ्चालन भएको थियो। 

 


प्रकाशित : बुधबार, मंसिर २१ २०७९१३:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend