आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

तारा एयरको जहाजमा चरा ठोक्कियो

images
बुधबार, मंसिर २१ २०७९
images
तारा एयरको जहाजमा चरा ठोक्कियो
images
images

काठमाडौं- तारा एयरको जहाज उडानकै क्रममा चरासँग ठोक्किएको छ। नेपालगञ्जबाट हुम्ला उडान भरीरहेको जहाज हुम्लाको अदानचुलीमा चरासँग ठोक्किएको हो। उक्त उडान कार्गो थियो।

images
images
images

जहाजमा चालक दलका तीन सदस्यमात्रै थिए। जहाजको अगाडिको भागमा क्षति भएको जनाइएको छ।

images
images


प्रकाशित : बुधबार, मंसिर २१ २०७९०९:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend