सोमबार, माघ २३ गते २०७९

तारा एयरको जहाजमा चरा ठोक्कियो

images
images
तारा एयरको जहाजमा चरा ठोक्कियो
images
images
images

काठमाडौं- तारा एयरको जहाज उडानकै क्रममा चरासँग ठोक्किएको छ। नेपालगञ्जबाट हुम्ला उडान भरीरहेको जहाज हुम्लाको अदानचुलीमा चरासँग ठोक्किएको हो। उक्त उडान कार्गो थियो।

images
images
images

जहाजमा चालक दलका तीन सदस्यमात्रै थिए। जहाजको अगाडिको भागमा क्षति भएको जनाइएको छ।

images

प्रकाशित : बुधबार, मंसिर २१ २०७९०२:५८

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ