शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सिद्धार्थ बैंकले सेयरधनीलाई १३.१६ प्रतिशत लाभांश दिने

बुधबार, मंसिर २१ २०७९
सिद्धार्थ बैंकले सेयरधनीलाई १३.१६ प्रतिशत लाभांश दिने

काठमाडौं- सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १३.१६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट लगानीकर्तालाई कुल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकले लगानीकर्तालाई यसको १२.५० प्रतिशतले हुन आउने १ अर्ब ५६ करोड बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। यस्तै ०.६६ प्रतिशतले हुन आउने ८ करोड २३ लाख बराबरको नगद लाभांश वितरण गर्ने भएको हो।

 


प्रकाशित : बुधबार, मंसिर २१ २०७९०६:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend