शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

१५ प्रतिशत सेयर लाभांश दिँदै नेको इन्स्योरेन्स 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १९ २०७९
१५ प्रतिशत सेयर लाभांश दिँदै नेको इन्स्योरेन्स 

सञ्चालक समितिको यो निर्णय अनुसारको कार्यान्वयन भने बीमा प्राधिकरणको स्वीकृति र साधारणसभाबाट पारितपछि हुन्छ। 

काठमाडौं- नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत सेयर लाभांश दिने भएको छ। 

संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशत सेयर र कर प्रायोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। 

सञ्चालक समितिको यो निर्णय अनुसारको कार्यान्वयन भने बीमा प्राधिकरणको स्वीकृति र साधारणसभाबाट पारितपछि हुन्छ। 

प्रकाशित : सोमबार, मंसिर १९ २०७९०७:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend