शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

डिसहोमको विश्वकप प्याकेज आईएमई पेबाट ३ सयमै पाइने

images
images
डिसहोमको विश्वकप प्याकेज आईएमई पेबाट ३ सयमै  पाइने

प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड नकआउट प्रयोग गर्नुपर्ने छ। 

images
images

काठमाडौं- फिफा विश्वकप २०२२ को प्रत्यक्ष प्रसारण डिसहोमबाट हेर्नका लागि आईएमई पे बाट खरिद गर्न विशेष छुट पाइने भएको छ। 

images
images
images

डिसहोमको नकआउट ३ सय अफर अन्तर्गत आईएमई पेबाट खरिद गर्दा छुट पाउने भएका छन्। 

images

प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड नकआउट प्रयोग गर्नुपर्ने छ। 

images

यसमा ग्राहकले सुरुमा भुक्तानी गर्दा ६ सय ६५ रुपैयाँ नै भुक्तानी गर्नुपर्छ। यसरी भुक्तानी गर्दा ग्राहकले २ सय ६५ रुपैयाँ क्यासब्याक पाउनेछन्। 

images
images

यो अफर सिमित अवधिको लागि मात्र लागु हुनेछ र यस अफर मार्फत पहिलो ३०० ग्राहकहरुले मात्र सो प्याकेज क्यासब्याकमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। 

 

images

प्रकाशित : शुक्रबार, मंसिर १६ २०७९०८:४४

प्रतिक्रिया दिनुहोस