शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

१ अर्ब २० करोड मुद्दती निक्षेपमा राख्दै बैदेशिक रोजगार बोर्ड 

शुक्रबार, मंसिर १६ २०७९
१ अर्ब २० करोड मुद्दती निक्षेपमा राख्दै बैदेशिक रोजगार बोर्ड 

प्रतिस्पर्धाका आधारबाट कोषले आफूसँग भएको नगद निक्षेपमा राख्ने भएको हो। 

काठमाडौं- बैदेशिक रोजगार बोल्डले  कल्याणकारी कोषको १ अर्ब २० करोड रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने भएको छ।

प्रतिस्पर्धाका आधारबाट कोषले आफूसँग भएको नगद निक्षेपमा राख्ने भएको हो। 

हाल विभिन्न बैंकमा रहेको निक्षेप परिपक्क भएको र फेरि एक वर्षका लागि राख्नका लागि भन्दै बैंकहरूलाई आव्हान गरेको छ। 

प्रकाशित : शुक्रबार, मंसिर १६ २०७९०४:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend