शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

आईएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा साईबर विक अफर 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर १४ २०७९
आईएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा साईबर विक अफर 

काठमाडौं- आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा विश्व साइबर विक अब नेपालमा पनि संचालनमा आएको छ। मंसिर १३ गतेबाट शुरु भएको यस साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाईल र अन्य सबै सामानहरु खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ। 

आईएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १० प्रतिशत छुट(१००० रुपैयाँसम्म) सम्म मात्र पनि प्राप्त  गर्न सकिने कम्पनीले जानकारी दिएको छ। यो अफर बीग डिजिटलको स्टोरहरुमा मात्र  पाइने आईएमई पेले जानकारी दिएको छ।

 


प्रकाशित : बुधबार, मंसिर १४ २०७९११:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend