शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

माछापुच्छ्रे बैंकको सञ्चालक समितिको अध्यक्षमा उपेन्द्र महतो नियुक्त

मंगलबार, मंसिर १३ २०७९
माछापुच्छ्रे बैंकको सञ्चालक समितिको अध्यक्षमा उपेन्द्र महतो नियुक्त

काठमाडौं- माछापुच्छ्रे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा उपेन्द्र महतो नियुक्त भएका छन्। सोमबार बसेको बैंकको ४७२औं सञ्चालक समितिको बैठकले डा महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो।

बैंकको अध्यक्षबाट डा। विरेन्द्र महतोले राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत गर्दै डा महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो। महतो गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत छन्।


प्रकाशित : मंगलबार, मंसिर १३ २०७९०७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend