मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

बाजुरा, स्याङ्जा र दोलखाका तीन क्षेत्रमा अझै भएन मतगणना

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर ८ २०७९
images
images
बाजुरा, स्याङ्जा र दोलखाका तीन क्षेत्रमा अझै भएन मतगणना

आयोगका अनुसार कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ६२ स्थानमा मतगणना जारी छ।

images
images

काठमाडौं- गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना अझै तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा हुन बाँकी रहेको छ। बाजुरा, स्याङ्जा र दोलखाका तीन निर्वाचन क्षेत्रमा मतगणना हुन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 

images
images
images

निर्वाचनका बारेमा उठेका प्रश्नको निरुपणका लागि अनुसन्धान भइरहेकाले ती क्षेत्रमा मतगणनामा केही ढिलाइ भएको उनको भनाइ छ। कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ६२ स्थानमा मतगणना जारी छ। 

images
images

आयोगका अनुसार हालसम्म ५३ स्थानको नतिजा आइसकेको छ। आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार नेपाली कांग्रेस १९, नेकपा एमाले १२, नेकपा माओवादी केन्द्र ६, नेकपा एकीकृत समाजवादी ४, राष्ट्रिय प्रजातन्त्र पार्टी ३ र अन्य दल तथा उम्मेदवार ८ स्थानमा विजयी भएका छन्। 

images
images
images


प्रकाशित : बिहीबार , मंसिर ८ २०७९१२:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend