शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

'मान्यजन बचत खाता' मा ९.१३ प्रतिशत ब्याज दिने एनएमबी बैंकको घोषणा 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २ २०७९
'मान्यजन बचत खाता' मा ९.१३ प्रतिशत ब्याज दिने एनएमबी बैंकको घोषणा 

देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरबाट बैंकले सेवा दिइरहेको छ। 

काठमाडौं- एनएमबी बैंकले 'मान्यजन बचत खाता' मा ९.१३ प्रतिशत ब्याज दिने  दिने घोषणा गरेको छ। 

 बचत खातामा उच्चतम ब्याजदर भएको यो बचत योजनामा जेष्ठ नागरिकलाई लक्षित गरेर बैंकले ल्याएको हो। 

यो खातामा ग्राहकलाई घरेलु बैंकिङ सुविधा पनि रहेको बैंकले जानकारी दिएको छ। 

देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरबाट बैंकले सेवा दिइरहेको छ। 

प्रकाशित : शुक्रबार, मंसिर २ २०७९०५:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend