शनिबार, साउन १२ गते २०८१    
images
images
images

१६ लघुवित्तले सार्वजनिक गरे लाभांश, कुनको कति?

images
मंगलबार, असोज २६ २०७८
images
images
१६ लघुवित्तले सार्वजनिक गरे लाभांश, कुनको कति?

आर्थिक वर्ष २०७८\०७८ को मुनाफाबाट १६ वटा लघु वित्त कम्पनीले लाभांश घाेषणा गरेका छन्। 

images

काठमाडौं- आर्थिक वर्ष २०७८\०७८ को मुनाफाबाट १६ वटा लघु वित्त कम्पनीले लाभांश घाेषणा गरेका छन्। 

images
images

जसमा स्वाभिमान लघुवित्तले ३२.३४ प्रतिशत सेयर बोनस र १.७० नगर लाभांश दिने घोषणा गरेको छ। यसैगरी सबैकोले ३१.०५ प्रतिशत सेयर बोनस र १.६३ प्रतिशत नगर लाभांश दिने भएको छ।

images

सवैभन्दाबढी महिला लघुवित्तले नगद र लाभा‌ंश ५० प्रतिशत दिनेकाे छ। जसमा ४५ प्रतिशत बाेनस सेयर दिने घाेषणा महिलाले गरेकाे छ।

ग्लोबाल आइमी लघुवित्तले २८ प्रतिशत सेयर बोनस, लक्ष्मीले २० प्रतिशत सेयर र ७.३७ नगद, साधनाले  २५ प्रतिशत सेयर र १.३२ प्रतिशत नगद, आसाले २५ प्रतिशत सेयर र १.३२ नगर, स्वरोजगारले २५ प्रतिशत सेयर बोनस, मेरो माइक्रोफाइनेन्सले  २० प्रतिशत सेयर बोनस र १.०५ प्रतिशत नगद, डिप्ररोसले २० प्रतिशत सेयर बोनस र १.०५ नगद घाेषणा गरेकाे छ।

मिरमिरेले २० प्रतिशत सेयर बोनस, सिभिलले १९ प्रतिशत सेयर बोनस र १ प्रतिशत नगद, गुँरासले १६.९१ प्रतिशत सेयर बोनस र ०.८९ नगद , फस्ट माईक्रो फाइनान्सले १० प्रतिशत सेयर बोनस र ०.५३ प्रतिशत नगद, आरएसडीसीले  १० प्रतिशत सेयर बोनस र ०.५३ प्रतिशत नगद र एनआइसी लघुबित्तले ५.४१ प्रततश नगद लाभांश दिने भएको हो।

images


प्रकाशित : मंगलबार, असोज २६ २०७८०१:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend