शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एनआईसी एशिया बैंकको अनलाईनबाटै केवाईसी भर्न सकिने

बिहीबार , मंसिर १ २०७९
एनआईसी एशिया बैंकको अनलाईनबाटै केवाईसी भर्न सकिने
काठमाडौं-‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिकरुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एन आई सी एशिया बैंकमा बाटै ग्राहक महानुभावहरूको विवरण अद्यावधिक गर्न सकिने भएको छ। 
 
घर वा अफिसबाटै आफ्नो खाताको केवाईसी विवरण अद्यावधिक गर्न सकिने यस नवीन सुविधाको प्रयोग गर्न लागेको जनाएको छ। 
 
ग्राहकले बैंकको वेबसाइटमा रहेको अनलाईन एप्लीकेशन ट्याब गरी इकेवासी छनौट गरी आफ्नो खाता नम्बर तथा केवाईसी अद्यावधिकको कारण उल्लेख गरी ओपीटी प्राप्त गर्ने एसएमएस वा इमेल वा दुबै विकल्प छनौट गरी सवमिट गर्नुपर्नेछ। 
 


प्रकाशित : बिहीबार , मंसिर १ २०७९१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend