शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

चुनावअघि साधारणसभा नगर्न सहकारीहरूलाई ललितपुर महानगरको निर्देशन 

मंगलबार, कात्तिक २२ २०७९
चुनावअघि साधारणसभा नगर्न सहकारीहरूलाई ललितपुर महानगरको निर्देशन 

महानगरले मंसिर ४ गतेसम्म आचारसंहिता उलंघन नहुनेगरि मात्र साधारसभा गर्न निर्देशन दिएको हो। 

काठमाडौं- ललितपुर महानगरपालिकाले मंसिर ४ गतेको निर्वाचनअघि कुनै सधारणसभा नगर्न सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ। 

निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्था पनि सहकारीहरूले राजनीतिक पदमा रहेका अथिति बोलाउने गरेको र यो आचारसंहिता उलंघन ठहर हुने भन्दै महानगरले निर्देशन दिएको छ। 

महानगरले मंसिर ४ गतेसम्म आचारसंहिता उलंघन नहुनेगरि मात्र साधारसभा गर्न निर्देशन दिएको हो। 

WhatsApp Image 2022-11-08 at 13.29.17.jpeg

प्रकाशित : मंगलबार, कात्तिक २२ २०७९०७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend