शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

जाल्पा सामुदायिक लघुवित्तको लाभांश घोषणा, नगर र सेयर कति?

आइतबार, कात्तिक २० २०७९
जाल्पा सामुदायिक लघुवित्तको लाभांश घोषणा, नगर र सेयर कति?

काठमाडौं- जाल्पा सामुदायिक लघुवित्तले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

शनिबार बसेको संस्थाको सञ्चालक समितको १९ औँ बैठकले २०७८/७९ सम्म सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ७३ प्रतिशत बोनस सेयर र ३.८४ प्रतिशत नगद लाभांश दिने भएको छ।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट समग्रमा ७७.८४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। लघुवित्तको चुक्ता पुँजी अहिले १६ करोड रुपैयाँ रहेको छ।

Fg2r9x-UUAA7ELh.jpg


प्रकाशित : आइतबार, कात्तिक २० २०७९०५:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend