शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

चुनावको तरंगले पनि बढाउन सकेन बैंकमा निक्षेप

बुधबार, कात्तिक १६ २०७९
चुनावको तरंगले पनि बढाउन सकेन बैंकमा निक्षेप

काठमाडौं- पछिल्लो साता पुनः बैंकको निक्षेप घटेको छ। नेपाल बैंकर्स संघले दिएको तथ्यांकअनुसार गत सातासम्म ४५ खर्ब ४१ अर्ब पुगेको निक्षेप अहिले १७ अर्ब रुपैयाँले घटेर ४५ अर्ब २४ अर्बमा झरेको छ। 

यता गत असोजमा ६१ अर्ब रुपैयाँले निक्षेप बढेको थियो। यता ऋण प्रवाह भने ४२ खर्ब २५ अर्ब रहेको छ। जुन गत साता पनि ऋण सोही अंकमा रहेको थियो।

चुनाव र चाडबाडपछि निक्षेप बढ्ने अनुमान गरिए पनि निक्षेप भने बढ्न सकेको छैन।


प्रकाशित : बुधबार, कात्तिक १६ २०७९१२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend