शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

सोमबार, कात्तिक १४ २०७९
स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

काठमाडौं- स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ। बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि लाभांश प्रस्ताव गरेको हो।

जस अनुसार बैंकले १६.५१ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। अर्थात् बैंकले प्रति सेयर १६ रुपैयाँ ५१ पैसा बितरण गर्ने प्रस्ताव गरेको हो। बैंकले बोनस सेयर प्रस्ताव गरेको छैन। 

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ। 


प्रकाशित : सोमबार, कात्तिक १४ २०७९१२:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend