शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एभरेष्ट बैंकको नाफा ४८.९५ प्रतिशत बढ्दा प्रतिसेयर आम्दानीमा उत्कृष्ट सुधार

सोमबार, कात्तिक ७ २०७९
एभरेष्ट बैंकको नाफा ४८.९५ प्रतिशत बढ्दा प्रतिसेयर आम्दानीमा उत्कृष्ट सुधार

काठमाडौं-चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकको खुद नाफा लगायतका प्रमुख सूचकहरु बढेका छन्।

यसअवधिमा खुद नाफा ४८.९५ प्रतिशतले बढेर ८६ करोड २२ लाख ३७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसैअवधिमा बैंकले ५७ करोड ८८ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। 

खुद ब्याज आम्दानी ७२.६८ प्रतिशत र सञ्चालन नाफा ४८.८९ प्रतिशतले बढेको  । असोज मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी १०.५४ रुपैयाँले बढेर ३६.५८रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २४७.३२ रुपैयाँ रहेको छ। 


प्रकाशित : सोमबार, कात्तिक ७ २०७९०३:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend