भीमदत्त नगरपालिका-९ मटैनाका स्थानीय महाकाली नदीको बगरमा गोरु चराएर घर फर्कंदै। हाल कृषिमा आधुनिक यन्त्र तथा उपकरणको प्रयोग हुन थालेपछि गोरु पाल्ने किसानको सङ्ख्या घट्दै जान थालेको छ। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
© 2024 All right reserved to biznessnews.com | Site By : SobizTrend