शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

५४ जिल्लामा पुग्यो नेपाल टेलिकमको  एफटीटीएच 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २९ २०७८
५४ जिल्लामा पुग्यो नेपाल टेलिकमको  एफटीटीएच 

नेपाल टेलिकमको  एफटीटीएच (फाइबर टु द होम) सेवा ५४ जिल्लामा पुगेको छ। 

टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा दिने यो सेवाबाट  १ लाख ७२ हजार ग्राहकलाई वितरण गरिएको कम्पनीले जानकारी दिएको छ। 

२०७५ सालमा १ हजार ७३८ जनामात्र ग्राहक भएकोमा २०७६ मा ३०,८७९ र २०७७ मा १ लाख ७ हजार ७०१ ग्राहक थपिएको कम्पनीले बताएको छ। 


कम्पनीले एफटीटीएच सेवा अन्तर्गत मुख्यतः भ्वाइस र डेटा सेवा मात्र उपलब्ध गराइरहेकोमा २०७७ पुस १७ देखि एनटी टिभी ब्रान्डमा आईपी टिभी सेवा समेत उपलब्ध गराइरहेको छ । 


प्रकाशित : शुक्रबार, साउन २९ २०७८०९:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend