आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

साउन दोस्रो साता २८ अर्ब घट्यो निक्षेप 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन १८ २०७९
साउन दोस्रो साता २८ अर्ब घट्यो निक्षेप 

यो अवधिमा विदेशी मुद्राको निक्षेप भने स्थिर रहेको छ। त्यस्तो पछिल्लो साता ऋण प्रवाह पनि १ अर्बले घटेको छ। 

काठमाडौं- वाणिज्य बैंकहरूबाट साउन दोस्रो साता २८ अर्बले निक्षेप घटेको छ। 

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार साउन ६ गते ४४ खर्ब ७८ अर्ब पुगेको निक्षेप साउन १३ गतेसम्म ४४ खर्ब ५० अर्बमा सीमित भएको छ। 

यो अवधिमा विदेशी मुद्राको निक्षेप भने स्थिर रहेको छ। त्यस्तो पछिल्लो साता ऋण प्रवाह पनि १ अर्बले घटेको छ। 


प्रकाशित : बुधबार, साउन १८ २०७९०६:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend