आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का नहुने

शुक्रबार, साउन ६ २०७९
मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का नहुने

नेपाल राष्ट्र बैंकले शुक्रतबार ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उक्त व्वस्था गरिएको हो।

काठमाडौं- नेपाल राष्ट्र बैंकले मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको छ।

नेपाल राष्ट्र बैंकले शुक्रतबार ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उक्त व्वस्था गरिएको हो। मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति गर्दा धितोपत्र कारोबार रोक्ने सम्बन्धी राष्ट्र बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेजी गरेको छ। 

योसँगै अब धितोपत्र बोर्डको नियमन बमोजिम हुने व्यवस्था गरिएको छ। हाल बैंक तथा वित्तीय संस्था मर्जर हुँदा सबै प्रक्रिया सकेर मात्र एकीकृत कारोबार हुने व्यवस्था थियो। 


प्रकाशित : शुक्रबार, साउन ६ २०७९११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend