आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको सेयर प्रत्याभूति गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन ४ २०७९
नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको सेयर प्रत्याभूति गर्ने

काठमाडौं- नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ। 

सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युतको तर्फबाट डा भूषण गुरागाइँले हस्ताक्षर गरेका हुन्।

सगरमाथा जलविद्युतको ५४ लाख ८८ हजार कित्ता साधारण सेयरमा १०० रुपैयाँ अङ्कित दरले हुन आउने ५४ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कोषले प्रत्याभूति गर्ने छ। रासस


प्रकाशित : बुधबार, साउन ४ २०७९१०:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend